दमौलीः तनहुँमा पछिल्लो २४ घण्टामा २० जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

६२ जनाको पीसीआर तथा एन्टिजेन परीक्षण गरिएकामा १० महिला र १० जना पुरुषमा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


यस अघि बिहिबार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 50 Viewed

प्रतिक्रिया दिनुहोस्