तनहुँ कोरोना अपडेटः ६२ जाँच्दा २० संक्रमित

  • ख-
  • ख+

दमौलीः तनहुँमा पछिल्लो २४ घण्टामा २० जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

६२ जनाको पीसीआर तथा एन्टिजेन परीक्षण गरिएकामा १० महिला र १० जना पुरुषमा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


यस अघि बिहिबार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी