तनहुँ निषेधाज्ञाः अब जिल्लाभर सार्वजनिक यातायात चल्ने

  • ख-
  • ख+

दमौलीः तनहुँ जिल्लाभर नै अब सार्वजनिक यातायातका साधन चल्ने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय तनहुँमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार यस अघि राजमार्ग क्षेत्रमा मात्र सार्वजनिक यातायात सञ्चालनको अनुमति दिइएकामा अब यो साउन १ गतेबाट जिल्लाभर लागू हुने भएको छ ।


तर यातायातका सार्वजनिक साधनले जोर बिजोर प्रणालीको भने पालना गर्नुपर्नेछ । साउन १० सम्म निषेधाज्ञा जारी गरेको प्रशासनले होटल व्यवसायलाई बिहान नौ देखि दिउँसो तीन बजेसम्म सञ्चालनको अनुमति पनि दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी