गण्डकी सरकार: आचार्य ऊर्जा तथा मनाङे युवा मन्त्री

  • ख-
  • ख+

पोखरा: लामो समयदेखि अड्किएको गण्डकी प्रदेश प्रदेश सरकारले मन्त्रीको विषय टुंग्याएको छ ।

जनता समाजवादी पार्टीका सांसद हरिशरण आचार्यलाई उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालय तथा स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई युवा तथा खेलकुद मन्त्री दिने गरेर समझदारी गरिएको मुख्यमंत्री निकट स्रोतले बताएको छ ।


आचार्यले अर्थ तथा मनाङेले भौतिक पूर्वाधार विकास मन्त्रीमा दावी गरे पनि दिन कांग्रेस र माओवादी तयार नभए पछि विभाग नै नदिइकन मन्त्रीमण्डल विस्तार गरिएको थियो ।


मन्त्रीहरुको आईतबार पदभार ग्रहण कार्यक्रम तय गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी