घरको सटिङ गर्दा करेन्ट लागेर मृत्यु

  • ख-
  • ख+

दमौलीः नयाँ घरमा ढलानका लागि सटिङ गर्ने क्रममा करेन्ट लागेर ऋषिङ १ झापुटारमा एक युवकको ज्यान गएको छ ।


दिउँसो करिब तीन बजे भएको घटनामा घाइते स्थानीय २८ वर्षका सञ्जु थापाको उपचारका क्रममा दमौलीस्थित अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।


सटिङका क्रममा मुख्य लाइनको नाँगो तारमा छुँदा घटना भएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी