तनहुँ कोरोना अपडेटः १६१ परीक्षण, ३१ मा संक्रमण

  • ख-
  • ख+

दमौलीः पछिल्लो २४ घण्टामा तनहुँमा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार जिल्लाका एक सय ६१ ज्नाको पीसीआर तथा एन्टिजेन परीक्षण भएकामा २० महिला तथा ११ पुरुषमा संक्रमण पुष्टि भएको छ ।


पछिल्ला दिनमा परीक्षण दर घटे पनि तनहुँमा संक्रमितको संख्या भने मध्यमस्तरमा पुग्न थालेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी