दमौली : तनहुँको ऋषिङ गाउँपालिका–७, कोटदरबार स्वास्थ्य चौकी नजिकै खपटे डाँडा क्षेत्रमा आज बिहान फेला परेको पर्स सुरक्षित रूपमा सम्बन्धित धनीलाई बुझाईएको छ।
ऋषिङ गाउँपालिकाका कर्मचारी कमल लामिछानेले उक्त पर्स फेला पारी सुरक्षित सहित रिसिङ गाउँपालिका अध्यक्ष मार्फत ऋषिङ गाउँपालिका–६, चालिसे निवासी पर्सधनी विष्णु थापालाई पर्स हस्तान्तरण गरिएको हो।
फेला परेको पर्स सुरक्षित राखी सम्बन्धित व्यक्तिसम्म पुर्याउन सहयोग गर्ने कर्मचारी लामिछानेलाई गाउँपालिका अध्यक्षले यस कार्यको प्रशंसा गरिएका थिए।




