ऋषिङका ११ सहित २० संक्रमित थपिए

  • ख-
  • ख+

ऋषिङ: तनहुँको ऋषिङ गाउँपालिकामा ११ जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले विहान सार्वजनिक गरेको विवरणमा २,३,४,५,६ र ८ वडाका व्यक्तिमा संक्रमण भएको उल्लेख गरेको छ ।

उनीहरू सबै पुरुष हुन् ।उनीहरू सबै कन्ट्याक्ट ट्रेसिंगका क्रममा संक्रमित पाइएका हुन् ।

प्रदेशको गोरखाको पालुङटारमा ६ र गोरखा नगरपालिकामा १३ गरी प्रदेशमा २० नयाँ संक्रमित भेटिएका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी