बरचौरस्थित पृथ्वी राजमार्गमा ढुंगा खस्न थालेपछि जोखिम

  • ख-
  • ख+

दमौलीः म्याग्दे १ बरचौरनजिकै पृथ्वी राजमार्गमा ढुगा खसेको छ । साँझ करिब सात बजेतिर ढुंगा खसेको राजमार्गमा केहीबेर यातायात पनि रोकिएको थियो ।


एक्कासी सडकमा ठूला ढुंगा खसे पनि कुनै मानवीय क्षति भने नभएको स्थानीय मीना श्रेष्ठले बताइन् ।


लगातार पानी परेर रोकिएकाले पहिरो खस्ने जोखिमका कारण राजमार्गमा यात्रा गर्दा सवारी चालकले विशेष सावधानी अपनाउनुपर्ने देखिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी