गुणादीमा पहिरोले घर भत्कियो, पुरिएका दुई शिशुको सकुशल उद्धार

  • ख-
  • ख+

गुणादी: म्याग्दे १ गुणादीमा पहिरोले एक घर भत्किएको छ । पहिरोमा पुरिएका दुई शिशुको तत्काल उद्धार गरिएको स्थानीयले बताएका छन् ।

पहिरोले स्थानीय प्रकाश खनालको घर भत्काउँदा पुरिएका दुई शिशुको करिब १५ मिनेटपछि उद्दार गरिएको स्थानीय  शिवदत्त खनालले बताए ।

अहिले परिवार छिमेकको आश्रयमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी