घुम्तीबाट बेपत्ता पुरुष मृत भेटिए

  • ख-
  • ख+

म्याग्दे: खोला तर्ने क्रममा म्याग्दे ४ घुम्तीबाट बेपत्ता भएका एक पुरुष मृत भेटिएका छन्।

बिहीबार विहान खोला तर्न लागेका स्थानीय करिब ४२ वर्षका मैते नेपाली आज बिहान खेतमा भेटिएका हुन् ।
उनी मीन मावि नजिकै खेतमा मृत भेटिएको स्थानीय संचारकर्मी मुक्त भुजेलले बताए ।


घटनास्थलमा प्रहरी पुगेको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले बताए । उनको हिजो देखि खोजी जारी थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी