गुणादीमा पहिरोले पृथ्वी राजमार्गकाे यातायात अवरुद्ध

  • ख-
  • ख+

विकास खनाल

गुणादी : पृथ्वीराजमार्ग अन्तर्गत पर्ने म्याग्दे गाउँपालिका वडा नँ १ गुणादी स्थित बरवाेटे सुन्धारामा पहिराे अाइ यातायात अवरुद्ध भएको छ ।

माथिवाट अाएकाे ठुलो ढुङ्गा सहितको पहिरोले यातायात अवरुद्ध भएको स्थानीय युवा वेदनिधि खनालले बताए । राजमार्ग अवरुद्ध भए पछि अहिले गाडीको लाईन लागेको छ ।

पहिरो हटाउनकाे लागि अहिले काम भइरहेको र छिट्टै १ तर्फि भए पनि यातायात सञ्चालन गराउने बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी