राममाया खोलामा बाढी आउँदा म्याग्देमा यातायात अवरुद्ध

  • ख-
  • ख+

म्याग्दे: म्याग्दे ३ स्थित राममाया खोला बढेर राजमार्गमा आए पछि म्याग्दे स्थित पृथ्वी राजमार्गको यातायात रोकिएको छ ।

अत्यधिक वर्षाका कारण खोलाको पानी कजवे बाट जान नसके पछि केही समय राजमार्ग बाट बग्दा यातायात प्रभावित भएको हो ।
राजमार्गमा सवारी रोकिएका थिए ।

अहिले भने पानी केही कम भएकाले आवतजावत शुरू भएको स्थानीय महेश भट्टराईले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी