पहिरोमा पुरिएर ऋषिङमा एक बेपत्ता

  • ख-
  • ख+

ऋषिङ: अविरल वर्षा पछि आज बिहान गएको पहिरोका कारण ऋषिङ-८ मझकोटमा एक व्यक्ति पुरिएका छन् ।


यसरी पुरिनेका गाउँपालिकाका सुरक्षागार्ड खुमबहादुर आले छन् ।
बिहान गोबर सोहोर्न गएका उनलाई गोठमाथिबाट आएको पहिरोले पुरेको बताइएको छ ।

उनको अवस्था अज्ञात रहेको छ । अहिले स्थानीय र जन प्रतिनिधिको सक्रियतामा खोजी कार्य भइरहेको सहकर्मी दानबहादुर श्रेष्ठले जनाएका छन् ।

तस्बिर: फाइल

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी