तरुण नेता मथुराद्वारा खाद्यान्न सहयोग

  • ख-
  • ख+

ऋषिङ्ग: नेपाल तरुण दलका केन्द्रीय पार्षद मथुराकृष्ण श्रेष्ठले कोरोनाका कारण खाद्यान्न संकटमा परेकालाई खाद्यान्न सहयोग गरेका छन् ।
उनले ऋषिङ्ग गाउँपालिका वडा नं ४ मा १३ घरपरिवारलाई जनही एक बोरा चामल सहित करिब २० हजार बराबरको खाद्यान्न सहयोग गरेका हुन्।

उनले ५० घरपरिवारलाई सम्म खाद्यान्न सहयोग गर्ने बताउँदै अन्य स्थानमा समेत खाद्यान्न बितरण गरिने जानकारी दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्