मुग्लिन नारायणगढ सडक: जाममा फसेकै ट्रकमाथि पहिरो खसेपछि……

  • ख-
  • ख+

मुग्लिन: अविरल वर्षाका कारण अवरुद्ध सडक खुल्ने आशामा सुरक्षित ठाउँ खोजेर बसको ट्रक जाममा फसैकै बेला पहिराको चपेटामा परेको छ ।


इच्छाकामना गाउँपालिका ६ जलविरे नजिकै जाममा लामवद्ध रुपमा रोकिराखेको ट्रक माथि आज बिहान करिब ७ बजेतिर पहिरो खसेको हो । ग १ ख ९९६१ नम्बरको ट्रकको आधा भाग पहिरोले पुरे पनि हताहती भने नभएको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।


ट्रक नारायणढबाट मुग्लिनतर्फ सामान बोकेर आउँदै गरेको बताइएको छ । धेरै भागमा पहिरो खसे पछि मुग्लिन नारायणगढ खण्ड अहिले पूर्ण रुपमा अवरुद्ध छ ।

राजमार्ग अवरुद्ध हुँदा कैयौ सवारी साधन राजमार्गमा नै अड्किएका छन्

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी