तनहुँमा फेरि उक्लियो कोरोना संक्रमण,४४ संक्रमित थपिए

  • ख-
  • ख+

दमौलीः शून्य संक्रमण र शून्य मृत्यु देखिएको भोलिपल्टै तनहुँमा कोरोना संक्रमणको ग्राफ उकालो लागेको छ ।


पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार २७ महिला र १७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।


मंगलबार एक सय ८२ नमूना संकलन तथा परीक्षण भएको निर्देशनालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्