व्यासमा कोरोना संक्रमणः हालसम्म २१ को मृत्यु

  • ख-
  • ख+

दमौलीः कोरोना संक्रमणका कारण व्यास नगरपालिकामा ज्यान जानेको संख्या २१ पुगेको छ । हालसम्म आठ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीका अनुसार संक्रमितमध्ये सात सय ४२ भने निको हुन सफल भएका छन् ।

नगरपालिकामा एक हजार ६०२ जनाको परीक्षणका क्रममा उक्त नतिजा आएको नगरपालिकाले विज्ञप्तिमा उल्लेख गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी