शुक्ला ६ का वडा सदस्यको संक्रमणबाट निधन

  • ख-
  • ख+

दुलेगौंडाः शुक्लागण्डकी ६ का वडा सदस्य श्रीबहादुर थापाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

कोभिड पोजिटिभ देखिएका थापाको गण्डकी मेडिकल कलेज पोखरामा निधन भएको नगरपालिकाका प्रवक्ता खिम कुमालले जानकारी दिए ।


उनमा केही दिनयता संक्रमणको समस्या देखिएकामा उपचारका क्रममा निधन भएको बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी