तनहुँ कोरोना अपडेटः ८८ संक्रमित, भानुका एकको निधन

  • ख-
  • ख+

दमौलीः पछिल्लो २४ घण्टामा तनहुँका ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार संक्रमितमा ४६ महिला र ४२ जना पुरुष छन् ।


संक्रमणका कारण तनहुँमा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा भानु ३ का ७० वर्षका वृद्ध छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको निधन भएको निर्देशनालयको विज्ञप्तिमा छ । उनी केही दिनयता उपचाररत थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी