हाजी रफिकको निधनपछि समजुरको जामे मस्जिदमा नयाँ ईमाम नियुक्त

  • ख-
  • ख+

समजुर : यस अघिका ईमाम हाजी रफिक मियाँको हृदयाघातका कारण निधन भए पछि भानु १३ समजुरस्थित दरगाह जामे मस्जिदले हाजी सुल्तान मियाँलाई चयन गरेको छ । उनी हालै दिवंगत इमाम हाजी रफिक मियाँका सहोदर भाई हुन् ।


हालै सम्पनन धार्मिक अगुवाको सर्वपक्षीय भेलाले सुल्तानलाई इमाम चयन गरेको हो । राजनीतिकर्मी एवं सामाजिक अगुवा रफिक मियाँको निधन भए पछि रिक्त स्थानमा नयाँ ईमाम सर्वसम्मतिले चयन भएको स्थानीय तइप मियाँले जानकारी दिए ।


समजुरमा परापूर्वकालदेखि नै ईस्लाम धर्मावलम्बीको बाक्लो बसोबास रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी