सडक भासिए पछि पृथ्वी राजमार्गको यातायात आगमन एकतर्फी

  • ख-
  • ख+

आँबुखैरेनीः अबिरल वर्षाका कारण सडक भासिए पछि पृथ्वी राजमार्गको आँबुखैरेनी खण्डमा आगमन एकतर्फी बनेको छ ।


मंगलबार आँबुखैरेनी ४ साँखरमा दिउँसो केहीबेर राजमार्ग अवरुद्ध समेत भएकामा हाल नियमित रुपमा यातायात सञ्चालन हुने अवस्थामा पुगेको प्रहरीले जनाएको छ ।


तर एकतर्फी रुपमा मात्र यातायात सञ्चालन भैरहेको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी