भारी वर्षा निरन्तर, अहिलेसम्म ठूलो क्षति छैन

  • ख-
  • ख+

दमौली: अहिले तनहुँसहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ । हिजोबाट निरन्तर वर्षा भइरहेको र यो केही लम्बिन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


यसले क्षति निम्त्याउन सक्ने आँकलन गरिएको छ ।
तर हालसम्म तनहुँमा कुनै क्षतिको विवरण आई नसकेको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए ।


संभावित जोखिमसँग जुध्न आवश्यक तयारी अवस्थामा सुरक्षा निकायलाई निर्देशन दिएको उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी