दमौलीः स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको पछिल्लो विज्ञप्तिअनुसार  बिहिबार  तनहुँका   ३५ महिला तथा ३६  जना पुरुषमा    संक्रमण  देखिएको छ । निर्देशनालयले सार्वजनिक  गरेको विज्ञप्ति अनुसार बिहिबार सुक्लागण्डकी नगरपालिका -८ की ४६वर्षीय महिलाको उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको बताएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 2189 Viewed

प्रतिक्रिया दिनुहोस्