तनहूँमा बिहिबार १ जनाको मृत्यु , ७१ संक्रमित थपिए

  • ख-
  • ख+

दमौलीः स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको पछिल्लो विज्ञप्तिअनुसार  बिहिबार  तनहुँका   ३५ महिला तथा ३६  जना पुरुषमा    संक्रमण  देखिएको छ । निर्देशनालयले सार्वजनिक  गरेको विज्ञप्ति अनुसार बिहिबार सुक्लागण्डकी नगरपालिका -८ की ४६वर्षीय महिलाको उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको बताएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी