कोरोना संक्रमण: ७० संक्रमित थपिंदा १ को ज्यान गयो

  • ख-
  • ख+

दमौली: तनहुँमा पछिल्लो २४ घण्टामा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार संक्रमितमा ३० महिला र ४० पुरुष छन् ।

यसैगरी, संक्रमित मध्ये शुक्ला ४ का ४३ वर्षका पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा निधन भएको निर्देशनालयको विज्ञप्तिमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी