दमौली: तनहुँमा पछिल्लो २४ घण्टामा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार संक्रमितमा ३० महिला र ४० पुरुष छन् ।

यसैगरी, संक्रमित मध्ये शुक्ला ४ का ४३ वर्षका पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा निधन भएको निर्देशनालयको विज्ञप्तिमा छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 302 Viewed

प्रतिक्रिया दिनुहोस्