तनहुँ उद्योग वाणिज्य संघको अभियानलाई डा. ओझाको १० हजार

  • ख-
  • ख+

दमौलीः व्यास ४ घर भै हाल अमेरिकामा प्राध्यापन गरिरहेका डा. अबिन ओझाले तनहुँ उद्योग वाणिज्य संघको कोभिड संकट व्यवस्थापन महाअभियानलाई १० हजार एक रुपैयाँ सहयोग गरेका छन् ।


डा. ओझाले जिल्लामा कोभिड संकट बढिरहेका बेला संघले थालेको अभियानले अस्पताल र आपतकालिन क्षेत्रमा सघाएर गरेको सहयोग मन परेको भन्दै सहयोग गरेका हुन् ।


संघका अध्यक्ष पबिन्द्रकुमार श्रेष्ठले देश विदेशबाट सुभेच्छुकले खुशी मनले सहयोग गरिरहेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी