तनहुँमा कोरोना संक्रमणः ओरालोबाट फेरि उकालोतर्फ

  • ख-
  • ख+

दमौलीः तनहुँमा कोरोना संक्रमणको ग्राफ फेरि उकालो लाग्न थालेको छ ।

पछिल्लो दिनमा १७ जनासम्ममा झरेको संक्रमणको ग्राफ बुधबार ५५ मा रोकिएको थियो । तर स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको विवरण अनुसार संक्रमितको ग्राफ फेरि उक्लिएको हो ।
निर्देशनालयले पछिल्लो २४ घण्टामा ७० जनामा संक्रमण पुष्टि भएको बताएको छ । यसमा ३७ पुरुष र ३३ महिला छन् ।

यो कुल एक सय ११ जनाको परीक्षण नतिजा हो

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्