गण्डकी प्रदेश: कांग्रेसलाई भोट नदिने जनमोर्चाका थापाको पद खारेज

  • ख-
  • ख+

दमौली: पार्टी ह्विप उल्लंघन गर्दै कांग्रेसका मुख्यमंत्री उम्मेदवार कृष्णचन्द्र नेपालीलाई मत नदिने  राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको पद उनकै पार्टीले खारेज गरेको छ ।


बिहीबारको प्रदेश सभाबाट अब औपचारिक रुपमा उनको पद खारेज भएको हो ।


पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमा सघाउने केन्द्रको निर्देशन उल्लंघन गर्दै बैठकमा अनुपस्थित थापालाई कारवाही हुने यस अघि नै चर्चा चलेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी