कोरोना संक्रमणः वागभञ्ज्याङकी महिलाको चितवनमा निधन

  • ख-
  • ख+

दमौलीः कोरोना संक्रमणका कारण बिरामी भएर १० दिनदेखि चितवन मेडिकल कलेजमा उपचाररत व्यास ४ की एक महिलाको निधन भएको छ ।


५८ वर्षिया ती महिलाको बुधबार निधन भएको बताइएको छ । वडाध्यक्ष विश्व न्यौपानेका अनुसार सैनिकको सहयोगमा परिवारबाट उनको चितवनमै अन्त्येष्टि गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी