तनहुँमा कोरोना संक्रमणः उक्लिएर फेरि ओरालो लाग्ने क्रममा संक्रमण दर

  • ख-
  • ख+

दमौलीः तनहुँमा ५५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार दुई सय ६५ जनाको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा उल्लिखित मात्रामा संक्रमण पाइएको हो ।


ओरालो लागेर बिचमा उकालो लागेको तनहुँको संक्रमण दर दुई दिनयता भने ओर्लंदो क्रममा छ ।
पछिल्लो समयको परीक्षणका आधारमा भेटिएको संक्रमण दरमध्ये २४ घण्टाको अनुपात न्यून हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी