पाटनमा ट्याक्टर पल्टँदा ऋषिङका भीमको ज्यान गयो

  • ख-
  • ख+

दमौली: व्यास ५ पाटनमा ट्याक्टर पल्टँदा चालकको ज्यान गएको छ ।
व्यास ५ चापाघाटबाट ऋषिङ १ झापुटार जाँदै गरेको ग १ त २६३२ नम्बरको ट्याक्टर सडकबाट करिब ४० मिटर तल खस्दा ऋषिङ निवासी २८ वर्षका भीमबहादुर थापाको ज्यान गएको हो ।
प्रहरीका अनुसार उनको घटनास्थलमा नै ज्यान गएको हो

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्