सेतीको बीचमा महिलाको शव भेटियो

  • ख-
  • ख+

दमौलीः शुक्लागण्डकी नगरपालिका–९ स्थित सेती नदीमा एक महिला मृत भेटिएकी छन् ।


नदीको बीच भागको बालुवामा मृत भेटिनेमा म्याग्दी अन्नपूर्ण गाउँपालिका–०८ काफलडाँडा घर भई हाल शुक्लागण्डकी–२ चुङ्गेडाँडा निवासी ५५ वर्षिया निरीमाया पाईजा मगर छन् ।


घटनाको विषयमा थप अनुसन्धान भईरहेको पैहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी