तनहुँका पन्थ एनआरएनए अमेरिकाको वरिष्ठ उपाध्यक्ष निर्वाचित

  • ख-
  • ख+

दमौली:तनहुँ घाँसीकुवाका कृष्णजिवि पन्थ गैह्र आवासीय नेपाली संघ(एनआरएनए)अमेरिकाको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् ।

निर्वाचन समितिले सार्वजनिक परेको परिणाम अनुसार उनी सो पदमा छ हजार ८५० मतका साथ निर्वाचित भएका हुन् ।

पन्थ सामाजिक सेवाका क्षेत्रमा सक्रिय छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्