कोरोना संक्रमणः व्यासका २९ सहित तनहुँमा ४२ संक्रमित थपिए, शुक्लामा १३ जना

  • ख-
  • ख+

दमौलीः पछिल्लो २४ घण्टामा यो समाचार तयार पार्दासम्म तनहुँमा कोरोना संक्रमणका २९ नयाँ घटना दर्ता भएका छन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पठाएको रिपोर्ट अनुसार व्यास नगरपालिकामा मात्र ३५ जना नयाँ संक्रमित थपिएका छन् । शुक्लागण्डकीका १३ जनामा संक्रमण भेटिएको छ ।

व्यास नगरपालिकामा थपिएका मध्ये सर्वाधिक व्यास ९ का नौजना छन् ।
यसैगरी, व्यास ५र १३ का सर्वाधिक छ÷छ जना तथा व्यास ७ का पाँच जना संक्रमित थपिएका छन् । रिपोर्ट आउन ढिला भैरहेको गुनासा सुनिएका बेला पछिल्लो समय लगातार आइरहेका रिपोर्टले संक्रमणको दर तनहुँमा बढी देखाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी