एकैदिन १६६ संक्रमित थपिए, सङ्क्रमण दरमा नयाँ रेकर्ड

  • ख-
  • ख+

दमौलीः स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको पछिल्लो विज्ञप्तिअनुसार बुधबार तनहुँका ६८ महिला तथा ९८ जना पुरुषमा गरी कुल १६६ जनामा संक्रमण देखिएको छ । तनहुँको सन्दर्भमा बुधबार सार्वजनिक विज्ञप्तिका अनुसार संक्रमित हुने हरुको संख्या आज सम्मकै उच्च रहेको छ । यस अघि जारी भएका विज्ञप्तिहरुमा अधिकतम १०४ सम्म संक्रमित भेटिएका थिए । विगत केही समय यता स्वाव संकलन गरी पठाएको १० दिन सम्म पनि रिपोर्ट न आएको र केही बिरामीको मृत्यु समेत भै सक्दाको ढिला सुस्तिले थप अन्योल सिर्जना छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्