कोरोना संक्रमणबाट तनहुँमा दुईको मृत्यु,१०४ नयाँ संक्रमित थपिए

  • ख-
  • ख+

दमौलीः स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको पछिल्लो विज्ञप्तिअनुसार तनहूँमा सोमबार २ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका नगरपालिका-१ की ५३ वर्षीय पुरुष तथा सुक्ला गण्डकी नगरपालिका ७ का वर्ष ३३ का पुरुष रहेकी निर्देशनालयले जनाएको छ । पछिल्लो अपडेट  अनुसार तनहुँका ४७ महिला तथा ५७ जना पुरुषमा समेत   संक्रमण  देखिएको निर्देशनालयले   विज्ञप्तिमा मार्फत जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी