दमौलीः स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको पछिल्लो विज्ञप्तिअनुसार तनहूँमा सोमबार २ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका नगरपालिका-१ की ५३ वर्षीय पुरुष तथा सुक्ला गण्डकी नगरपालिका ७ का वर्ष ३३ का पुरुष रहेकी निर्देशनालयले जनाएको छ । पछिल्लो अपडेट  अनुसार तनहुँका ४७ महिला तथा ५७ जना पुरुषमा समेत   संक्रमण  देखिएको निर्देशनालयले   विज्ञप्तिमा मार्फत जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 1017 Viewed

प्रतिक्रिया दिनुहोस्