भानुमा एकै दिन थपिए ११ संक्रमित

  • ख-
  • ख+

सन्देश आचार्य
भानुः
भानु नगरपालिकामा थप ११ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।
आईतबार आएको रिपोर्ट अनुसार संक्रमितहरू भानु नगरपालिका वडा न.४ मा ४ जना महिला सहित २ जना पुरूष गरि कुल ६ जना छन् ।


यसैगरी, भानु ३ का १ जना पुरूष,भानु ५ का १ जना पुरूष,भानु ८ का १ जना महिला सहित १ जना पुरूष र भानु ९ का १ जना पुरूष गरी कूल ११ जनामा कोरोना पुष्टि भएको भानु नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

गत जेठ ७ गते भानु नगरपालिका स्थित भानु–४ तिलाहारको चण्डेश्वरी प्राविमा संकलित स्वाव परिक्षणबाट उक्त नतिजा आएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी