लमजुङ भूकम्प: तनहुँ कुलुङमा घर भत्कियो

  • ख-
  • ख+

दमौली; भूकम्पका कारण व्यास १४ कुलुङमा एक घर भत्किएको छ ।
वडाध्यक्ष काजीमान श्रेष्ठका अनुसार स्थानीय कृष्णबहादुर कामीको घर भत्किएको हो । उनको घरको माथिल्लो तल्ला भत्किएको छ ।
२०७२ सालको भूकम्पले चर्किएको घर यसपालीको लमजुङ केन्द्र बनेको भूकम्पको धक्काले भत्काएको हो ।
घरमा १० जना सदस्य बस्दै आएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी