लमजुङको भुलभुले केन्द्र भएर ५.८ को भूकम्पको धक्का

  • ख-
  • ख+


दमौली
एका बिहानै गएको भूकम्पका कारण दमौली सहित गण्डकी प्रदेश हल्लाएको छ ।
नेपालका भूकम्प प्रविधि विज्ञ लोक विजय अधिकारीका अनुसार लमजुङको भुलभुले केन्द्र भएर ५.८ रेक्टरको भूकम्प गएको हो ।
धक्का महसुस गरे पछि कतिपय मानिस दमौली अनसन चौतारी जम्मा भएका थिए ।

विहान ५ बजेर ४२ मिनेटमा गएको धक्का तनहुँ, लमजुङ, कास्की, गोरखा तथा आसपास महसुस गरिएको थियो ।

अमेरिकी जियोलोजिकल सर्भेले पोखरा क्षेत्र केन्द्र भएर गएको भूकम्पको धक्का ५.३ म्याग्निच्यूटको भएको प्रारम्भिक विवरण सार्वजनिक गरेको थियो ।

क्षतिको विवरण भने आइसकेको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी