दमौली: कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा तनहुँका दुई सहित गण्डकी प्रदेशका १५ जनाको ज्यान गएको छ ।


व्यास ३ निवासी ७० वर्षीया महिलाको पोखराको फेवा सिटी अस्पताल पोखरामा मंगलबार निधन भएको छ ।


यसैगरी, देवघाट ५ निवासी ६८ वर्षीया संक्रमित महिलाको निधन भएको छ। निधन भएको भोलिपल्ट मात्र उनको संक्रमण पुष्टि भएको थियो।

अन्तिम पटक अध्यावधिक गरिएको 492 Viewed

प्रतिक्रिया दिनुहोस्