तनहुँ कोभिड रिपोर्ट: २ मृत्यु, २३ नयाँ संक्रमण

  • ख-
  • ख+

दमौली: तनहुँमा पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण दुई जनाको ज्यान गएको छ ।
संक्रमणका कारण ज्यान गुमाउनेको विस्तृत विवरण निर्देशनालयले सार्वजनिक गरी सकेको छैन ।


निर्देशनालयका अनुसार पछिल्लो पिसिआर परीक्षण नतिजामा २३ नयाँ संक्रमित पाइएका छन् ।
१० महिला र १३ पुरुषमा संक्रमण भेटिएको छ ।


दमौली अस्पतालमा गरिएको एन्टी जेन परीक्षणका क्रममा तीन जनाना संक्रमण भेटिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्