तनहुँमा एकैसाथ ५८ संक्रमित थपिए

  • ख-
  • ख+

दमौली: तनहुँमा ५८ नयाँ कोरोना संक्रमित थपिएका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितमा
२६ महिला र ३२ पुरुष छन् ।
निर्देशनालयका अनुसार तनहुँमा हाल चार सय १९ सक्रिय संक्रमित छन् ।
दुई हजार नौ कुल संक्रमित मध्ये एक हजार पाँच सय ५४ जना संक्रमित निको भएका छन् ।
संक्रमणका कारण तनहुँमा हालसम्म ३६ जनाको ज्यान गएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी