कोरोना संक्रमण: भिमादकी २२ वर्षीया युवतीको मृत्यु

  • ख-
  • ख+

भिमाद:भिमाद ५ कि २२ वर्षीया युवतीको कोरोना संक्रमणबाट ज्यान गएको छ ।
गत वैशाख २८ गते उपचारका लागि गएकी उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्