कोरोना संक्रमणबाट तनहुँका तीन जनाको मृत्यु

  • ख-
  • ख+


दमौली: कोरोना संक्रमणबाट बुधबार एकैदिन तनहुँका तीन जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा व्यास नगरपालिका वडा नम्बर १ की ३५ वर्षीय महिला तथा शुक्लागण्डकी नगरपालिका ६ की ६२ बर्षीय महिला र शुक्लागण्डकी ७ का ५५ पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । बुधबार गण्डकी प्रदेशका १६ जनाको संक्रमणका कारण ज्यान गएको निर्देशनालयले जनाएको छ । यस सँगै कोरोनाा संक्रमणबाट गण्डकी प्रदेशमा प्रदेशमा मृत्यु हुनेको संख्या ३०४ पुगेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी