तनहूँमा ११ नयाँ संक्रमित थपिए

  • ख-
  • ख+


दमौलीः स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको पछिल्लो विज्ञप्तिअनुसार तनहूँमा मंगलबार थप ११ जनामा संक्रमण पुष्टि भएको छ । निर्देशनालयको पछिल्लो अपडेट अनुसार तनहुँको भिमाद नगरपालिका १ पुरुष, ६ महिला तथा बन्दीपुर गाउँपालिकाका १/१ पुरुष र महिला संक्रमण देखिएको निर्देशनालयले विज्ञप्तिमा मार्फत जनाएको छ । संक्रमित सबैमा कन्ट्याक्ट ट्रेसिङका क्रममा संक्रमण पाइएको निर्देशनालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी