शनिबार तनहुँमा १७ कोरोना संक्रमित थपिए

  • ख-
  • ख+

दमौलीः शनिबार तनहुँमा १७ जना कोरोनाका संक्रमित थपिए निका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यसरी संक्रमित हुनेमा व्यास नगरपालिकाका ७ पुरुष, ३ महिला, भिमाद नगरपालिकाका १/१ महिला पुरुष तथा शुक्लागण्डकीका ३ महिला २ पुरुष रहेको छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा उनीहरुलाई संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्