९ जना थपिए सँगै बिहिबार तनहूँमा २९ जनामा संक्रमण

  • ख-
  • ख+


दमौलीः स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको पछिल्लो विज्ञप्तिअनुसार तनहूँमा बिहीबार थप ९ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै बिहिबार तनहुँमा संक्रमितको संख्या एकैदिन २९ जना पुगेको छ । निर्देशनालयको पछिल्लो अपडेट अनुसार तनहुँको शुक्लागण्डकीका नगरपालिका ५ पुरुष तथा बन्दीपुर गाउँपालिकाका १ पुरुष र व्यास नगरपालिकाका १ महिला तथा १ पुरुषमा संक्रमण देखिएको निर्देशनालयले विज्ञप्तिमा मार्फत जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी