दमौलीः बिहिबार तनहुँमा २० जना कोरोनाका संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यसरी संक्रमित हुनेमा व्यास नगरपालिकाका ८ महिला तथा १० पुरुष, शुक्लागण्डकीका नगरपालिका १ पुरुष तथा म्याग्दे गाउँपालिकाका १जनामा महिलामा गरी कुल २० जना रहेको छन् ।