बुधबार तनहुँमा ३६ कोरोना संक्रमित थपिए

  • ख-
  • ख+


दमौलीः बुधबार तनहुँमा ३६ जना कोरोनाका संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यसरी संक्रमित हुनेमा शुक्लागण्डकीका ११ पुरुष,१५ महिला र भिमाद नगरपालिकाका ५ पुरुष तथा ५ महिला गरी कुल ३६ जनामा संक्रमण देखिएको निर्देशनालयले विज्ञप्तिमा मार्फत जनाएको छ । संक्रमित सबैमा कन्ट्याक्ट ट्रेसिङका क्रममा संक्रमण पाइएको निर्देशनालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्