सांसद श्रेष्ठलाई कोरोना संक्रमण

  • ख-
  • ख+

दमौली: प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) लाई कोरोना संक्रमण देखिएको छ । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य श्रेष्ठलाई शनिबार गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । सामाजिक सञ्जाल फेसबुक लेख्दै श्रेष्ठले आफूलाई संक्रमण देखिएको तर स्वास्थ्यमा भने कुनै समस्या नरहेको र होम आइसोलेसनमा बस्दै आएको जानकारी दिए । साथै श्रेष्ठले सबैलाई सुरक्षित रहन समेत आग्रह गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी