गण्डकी प्रदेश सभाः चरकको आईसीयुमा भेटिए खिमविक्रम

  • ख-
  • ख+

पोखराः सरकारविरुद्ध अविस्वास प्रस्तावमा मतदान हुने बेला गण्डकी प्रदेश सभामा अनुपस्थित राष्ट्रिय जनोमोर्चा सांसद खिमविक्रम शाही चरक अस्पतालको आईसीयुमा रहेको उनको सचिवालयले दावी गरेको छ ।


मध्याह्न १२ बजे अचानक बिरामी भएकाले उनलाई चरक अस्पतालको आईसीयुमा भर्ना गरिएको उनका स्वकिय सचिव मिलन हमालले सामाजिक सञ्जालमा लेखेका छन् । अचानक देखिएको बिरामीको कारण भने खुलेको छैन ।


अस्पताल एमाले सांसद राजिव पहारीसम्बद्ध रहेको बताइन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी